NEPSE
बुधबार, १३ जेठ २०८३ | | Wednesday, May 27, 2026
अर्थतन्त्र

धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले दिए राजीनामा

समाचार पढिँदैछ...
धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले दिए राजीनामा

धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले दिए राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले पदबाट राजीनामा दिएका छन्।

शुक्रबार उनले अर्थ मन्त्रालयमा राजीनामा पत्र बुझाएका हुन्। मन्त्रालय पुगेका श्रेष्ठले आफूले स्वइच्छाले राजीनामा दिएको बताएका छन्।

सरकारलाई सहयोग गर्ने उद्देश्यले राजीखुसीले मार्ग प्रशस्त गरेको उनको भनाइ छ। श्रेष्ठ २०८१ मंसिर १० गते धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त भएका थिए।

#NepalNews #SEBON #Resignation #Breaking