उपसभापतिमा चन्द्रकान्त र मधु, महामन्त्रीमा प्रदीप र उदय विजयी (पूर्ण परिणामसहित)
मत गणनाको अन्तिम परिणाम सार्वजनिक भएको छ। घोषित मत परिणाम अनुसार उपसभापति र महामन्त्री पदका निर्वाचित उम्मेदवारहरू टुंगो लागेका छन्। उपसभापति (खुलातर्फ) खुला उपसभापति पदमा डा. चन्द्रकान्त भण्डारी र ई. मधु आचार्य विजयी भएका छन्। * डा. चन्द्रकान्त भण्डारी...

