सोमबार, २६ आश्विन २०८३ काठमाडौं 18:29:50
सत्य • तथ्य • विश्वसनीय
BREAKING
उपसभापतिमा चन्द्रकान्त र मधु, महामन्त्रीमा प्रदीप र उदय विजयी (पूर्ण परिणामसहित) ✦ बाढीपहिरोको क्षतिप्रति संवेदना जनाउँदै पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई टीका नलगाइदिने ✦ भारतमा निर्वाचन आयोगविरुद्ध युवाको प्रदर्शन, मुख्य निर्वाचन आयुक्तको राजीनामा माग ✦ विश्व अर्थतन्त्रमा ऊर्जा संकट र बढ्दो सार्वजनिक ऋणको दबाब, आईएमएफ–विश्व बैंक बैठकमा छलफल हुने ✦ साउदी अरबको रियाद विमानस्थलमा मिसाइल आक्रमण, १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते ✦ भाषाविद् प्राध्यापक माधवप्रसाद पोखरेललाई साहित्य सन्ध्या–गोविन्द भट्ट स्मृति पुरस्कार ✦ उपसभापतिमा चन्द्रकान्त र मधु, महामन्त्रीमा प्रदीप र उदय विजयी (पूर्ण परिणामसहित) ✦ बाढीपहिरोको क्षतिप्रति संवेदना जनाउँदै पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई टीका नलगाइदिने ✦ भारतमा निर्वाचन आयोगविरुद्ध युवाको प्रदर्शन, मुख्य निर्वाचन आयुक्तको राजीनामा माग ✦ विश्व अर्थतन्त्रमा ऊर्जा संकट र बढ्दो सार्वजनिक ऋणको दबाब, आईएमएफ–विश्व बैंक बैठकमा छलफल हुने ✦ साउदी अरबको रियाद विमानस्थलमा मिसाइल आक्रमण, १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते ✦ भाषाविद् प्राध्यापक माधवप्रसाद पोखरेललाई साहित्य सन्ध्या–गोविन्द भट्ट स्मृति पुरस्कार ✦
३ हप्ता अगाडि
Post Header Advertisement
समाचार प्रदेश अर्थतन्त्र समाज प्रविधि बिजनेस

नेपाल डेकोर डट कमले अब सर्वसाधारण को लागि मोबाईलमा लिएर आयो डेकोर बजार

समाचार सुन्नुहोस् (Listen to News)
नेपाल डेकोर डट कमले अब सर्वसाधारण को लागि मोबाईलमा लिएर आयो डेकोर बजार
नेपाल डेकोर डट कमले अब सर्वसाधारण को लागि मोबाईलमा लिएर आयो डेकोर बजार
नेपाल डेकोर डट कमले अब सर्वसाधारण को लागि मोबाईलमा लिएर आयो डेकोर बजार
Post Content Top Advertisement

के हो Nepaldecor.com ?

डेकोर बजारले लामो समय देखि भोग्दै आएको समस्या हो डेकोर सम्बन्धि सामान अन्लाईन खरिद बिक्रि l पहिलो कुरा त अन्लाईनमा देखिने र वास्तविकता बीच एकदमै ठुलो फरक,अन्लाईन ठगि तथा तेस्रो व्यक्ति माथि आफ्नो घरको शुन्दरता जोडिएको डेकोर प्रोडक्ट अन्लाईन मा लिन र भरोसा गर्न ग्राहक ले नरुचाउनु तेसैले पनि आज हरेक बस्तु अन्लाईन मा निर्भर हुदै गर्दा डेकोर प्रोडक्ट र सर्विस भने निक्कै पछाडी छुटेको छ l

हो यहि दुरी लाई चिनेका मिलन नेपालले क्यानाडाको लामो बसोबास र अनुभव लिएर नेपाली बजारमा पहिलो पटक सम्पूर्ण घर सजावट सामाग्री देखि सेवा सम्म एउटै प्ल्याटफर्म मा समावेश गरेर नेपालमै लन्च गरेको छन Nepaldecor मार्केटप्लेस जस्मा तपाईले घर सजावट सम्बन्धि फर्निचर, लाईटिंग, डेकोर प्रोडक्ट तथा किचेन सम्बन्धि सम्पूर्ण सामाग्री अन्लाईन हेरेर यदि मन परे प्रोडक्ट को मुनि राखिएको what's app नम्बरमा सिधै बिक्रेता सग सम्पर्क गरि आफ्नो मन परेको सामान सोधखोज गर्न सक्नु हुन्छ l साथै तपाइको घर renovation , interior लगायत सम्पूर्ण डेकुरेसन सम्बन्धी सेवा दिने सेवा प्रदायक सग सिधै जोडीन सक्नु हुन्छ l

सिधा भाषामा भन्ने हो भने नेपाल डेकोर एउटा यस्तो प्ल्याटफर्म हो जहा तपाईले घरै बसी बसी आफुलाई मन परेको डेकोर सम्बन्धि सामाग्री र सेवा सिधै बिक्रेता सँग सम्पर्क गरि मगाउन सक्नु हुन्छ l

को को नेपाल डेकोरमा बिक्रेता बन्न योग्य छन् ?


ति हरेको कम्पनि जस्ले डेकोर सम्बन्धी सेवा तथा बस्तु बिक्रि गर्दै आएको छन् र नेपाल सरकारले तोकिएको दर्ता पक्रिया पुरा गरेको छन् ति सबै कम्पनि नेपाल डेकोरको बिक्रेता बन्न योग्य छन् तर नेपाल डेकोरले ति सम्पूर्ण सेवा प्रदायक कम्पनीको कार्यालय तथा सोरुम फ्याक्ट्री भ्रमण गरि उत्पादित सामानको आफै फोटो भिडियो लिएर कम्पनि संचालक को फिचर भिडियो लिएर नेपाल ड़ेकोरको अफिसियल साईटमा उक्त कम्पनीको लागि छुट्टै प्रोफ़ाइल सब डोमेन निर्माण गरि ति जानकारी अपलोड गरेपछि ति कम्पनी नेपाल डेकोरमा अफिसियल बिक्रेताको रुपमा लिस्टिंग हुने गर्छन l

नेपाल डेकोरमा सामान कसरि खरिद गर्न सकिन्छ ?

कुनै पनि ईन्टरनेट जोडेको डिभाईसको ब्राउजरमा गएर www.nepaldecor.com सर्च गरि अथवा Android user ले play store र ios user ले app store मा गएर nepaldecor को एप्स डाउनलोड गर्न सक्नु हुन्छ र तपाइले सजिलै नेपाल डेकोर भित्र लिस्टिङ्ग भएको कम्पनी हरुको प्रोडक्ट र सेवा हेर्न सक्नु हुन्छ l

महत्वपूर्ण :

नेपाल डेकोरमा लिस्टिङ्ग हुने हरेक बस्तु सेवा तथा कम्पनि लाई nepaldecor आफैले निरिक्षण गर्ने भएको ले शुन्य ठगि को ग्यारेन्टी सहित वास्तविक बस्तु तथा सेवा को ग्यारेन्टि प्रदान गर्दछ l

Post Content Middle In-Article Ad
Post Content Bottom Advertisement
यो समाचार सेयर गर्नुहोस्:
फेसबुक ट्विटर म्यासेन्जर भाइबर
अघिल्लो समाचार गणेशमान सिंहका आदर्श आत्मसात् गर्दै कांग्रेसलाई अझ सशक्त र लोकतान्त्रिक बनाउने संकल्प गरौँ पछिल्लो समाचार जेन्जी सांसदलाई प्रधानमन्त्री शाहको आग्रह : आफ्नै पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्नुस्
Online Pati News
Online Pati News