आइतबार, २५ आश्विन २०८३ काठमाडौं 21:25:07
सत्य • तथ्य • विश्वसनीय
BREAKING
बाढीपहिरोको क्षतिप्रति संवेदना जनाउँदै पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई टीका नलगाइदिने ✦ भारतमा निर्वाचन आयोगविरुद्ध युवाको प्रदर्शन, मुख्य निर्वाचन आयुक्तको राजीनामा माग ✦ विश्व अर्थतन्त्रमा ऊर्जा संकट र बढ्दो सार्वजनिक ऋणको दबाब, आईएमएफ–विश्व बैंक बैठकमा छलफल हुने ✦ साउदी अरबको रियाद विमानस्थलमा मिसाइल आक्रमण, १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते ✦ भाषाविद् प्राध्यापक माधवप्रसाद पोखरेललाई साहित्य सन्ध्या–गोविन्द भट्ट स्मृति पुरस्कार ✦ बाढीपछिको पुनर्निर्माणका लागि अस्ट्रेलियाले थप १५ मिलियन डलर सहयोग गर्ने ✦ बाढीपहिरोको क्षतिप्रति संवेदना जनाउँदै पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई टीका नलगाइदिने ✦ भारतमा निर्वाचन आयोगविरुद्ध युवाको प्रदर्शन, मुख्य निर्वाचन आयुक्तको राजीनामा माग ✦ विश्व अर्थतन्त्रमा ऊर्जा संकट र बढ्दो सार्वजनिक ऋणको दबाब, आईएमएफ–विश्व बैंक बैठकमा छलफल हुने ✦ साउदी अरबको रियाद विमानस्थलमा मिसाइल आक्रमण, १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते ✦ भाषाविद् प्राध्यापक माधवप्रसाद पोखरेललाई साहित्य सन्ध्या–गोविन्द भट्ट स्मृति पुरस्कार ✦ बाढीपछिको पुनर्निर्माणका लागि अस्ट्रेलियाले थप १५ मिलियन डलर सहयोग गर्ने ✦
२ हप्ता अगाडि
Post Header Advertisement
समाचार राजनीति गण्डकी प्रदेश

तनहुँ–१ बाट कुशाग्र बिमलीले कांग्रेस महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा गरे

समाचार सुन्नुहोस् (Listen to News)
तनहुँ–१ बाट कुशाग्र बिमलीले कांग्रेस महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा गरे
तनहुँ–१ बाट कुशाग्र बिमलीले कांग्रेस महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा गरे
तनहुँ–१ बाट कुशाग्र बिमलीले कांग्रेस महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा गरे
Post Content Top Advertisement

तनहुँ–१ बाट कुशाग्र बिमलीले कांग्रेस महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा गरे

तनहुँ क्षेत्र नम्बर १ का कुशाग्र बिमलीले नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधि पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।

Post Content Middle In-Article Ad

विद्यार्थी आन्दोलनदेखि नेपाल विद्यार्थी संघ हुँदै नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहँदै आएका बिमलीले आफूले प्राप्त गरेको अनुभव र सिकाइलाई पार्टी संगठनमा योगदान गर्ने उद्देश्यले उम्मेदवारी घोषणा गरेको बताएका छन्।

उनले अग्रजहरूको अनुभव, साथीहरूको साथ र नयाँ पुस्ताको ऊर्जालाई समेट्दै सुदृढ, एकताबद्ध तथा जनतासँग जोडिएको संगठन निर्माणमा योगदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

बिमलीले तनहुँ क्षेत्र नम्बर १ का कांग्रेस नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूसँग सहयोग र समर्थनका लागि आग्रह गरेका छन्।

#onlinepatinews #NepaliCongress #KushagraBimali #Tanahun1

Post Content Bottom Advertisement
यो समाचार सेयर गर्नुहोस्:
फेसबुक ट्विटर म्यासेन्जर भाइबर
अघिल्लो समाचार रास्वपा सांसद राजीव खत्रीको प्रश्न– ‘संविधानमा धर्मनिरपेक्षता घुसाउने को–को थिए?’ पछिल्लो समाचार कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए मौसमको अवस्था र विपद् पूर्वतयारीबारे जानकारी
Online Pati News
Online Pati News