बिहिबार, १८ भाद्र २०८३ काठमाडौं 18:54:54
सत्य • तथ्य • विश्वसनीय
Online Pati News
Online Pati News
BREAKING
नेपाली मनोरञ्जन क्षेत्रमा डिजिटल रूपान्तरण, नयाँ पुस्ताको प्रभाव बढ्दो संघर्ष र सपनाको कथा : मीना बेगमको त्यागले उभिएका कलाकार नाजिर हुसेन क्रिकेट गतिविधि बढ्दै प्रधानमन्त्री कार्यालयको स्पष्टीकरण: सञ्चारकर्मीलाई अवरोध नभएको दाबी युएईविरुद्धको टी-२० सिरिज १-१ को बराबरीमा मेटाले मोदीको फेसबुक पोस्ट प्रतिबन्धित भएको घटनामा भारत सरकारसँग माग्यो माफी नेपाली मनोरञ्जन क्षेत्रमा डिजिटल रूपान्तरण, नयाँ पुस्ताको प्रभाव बढ्दो संघर्ष र सपनाको कथा : मीना बेगमको त्यागले उभिएका कलाकार नाजिर हुसेन क्रिकेट गतिविधि बढ्दै प्रधानमन्त्री कार्यालयको स्पष्टीकरण: सञ्चारकर्मीलाई अवरोध नभएको दाबी युएईविरुद्धको टी-२० सिरिज १-१ को बराबरीमा मेटाले मोदीको फेसबुक पोस्ट प्रतिबन्धित भएको घटनामा भारत सरकारसँग माग्यो माफी
आधिकारिक पृष्ठ
Online Pati News • सूचना तथा जानकारी

प्रायः सोधिने प्रश्नहरू (FAQ)

पछिल्लो अपडेट: २०८३ भाद्र १७

Online Pati News डिजिटल पोर्टल, समाचार सामग्री, विज्ञापन तथा सेवाहरूबारे पाठक तथा विज्ञापनदाताहरूबाट प्रायः सोधिने प्रश्नहरूको जवाफ यहाँ दिइएको छ।

Online Pati News नेपाल र विश्वभर छरिएर रहेका नेपालीहरूका लागि ताजा, सत्य र निष्पक्ष समाचार, विश्लेषण र विचार सम्प्रेषण गर्ने स्वतन्त्र डिजिटल न्युज पोर्टल हो। हाम्रो मुख्य उद्देश्य समाजमा सकारात्मक परिवर्तन ल्याउनु र लोकतान्त्रिक मूल्य-मान्यताहरूको संरक्षण गर्नु हो।

तपाईंले हाम्रो आधिकारिक इमेल [email protected] वा हाम्रो सम्पर्क फारम मार्फत सिधै समाचार सुझाव वा प्रेस विज्ञप्ति पठाउन सक्नुहुन्छ।

विज्ञापनका लागि हाम्रो विज्ञापन पोर्टल (Advertise Page) मा गइ स्लट र आकार हेर्न सक्नुहुन्छ वा हाम्रो हटलाइन नम्बर +977-9765484188 मा सिधै सम्पर्क गरी उपयुक्त स्लट सुरक्षित गर्न सक्नुहुन्छ।

हाम्रो सम्पादकीय नीति अनुसार तथ्यगत त्रुटिहरू तुरुन्त सच्याइन्छ। प्रमाणसहित समाचार लिङ्क र सुधार गर्नुपर्ने विवरण हाम्रो सम्पादकीय इमेल [email protected] मा पठाउनुहोस्।

हो, समसामयिक राजनीति, अर्थतन्त्र, समाज, शिक्षा, स्वास्थ्य तथा प्रविधि सम्बन्धी मौलिक विचार तथा विश्लेषणात्मक लेखहरू सम्पादकीय टोलीको मूल्याङ्कन पश्चात् सहर्ष प्रकाशन गरिनेछ।

थप केही जिज्ञासा छ?

हाम्रो सहयोग टोली तपाईंलाई सहायता गर्न सधैं तयार छ।

सम्पर्क गर्नुहोस्
Online Pati News
Online Pati News