बिहिबार, १८ भाद्र २०८३ काठमाडौं 18:54:54
सत्य • तथ्य • विश्वसनीय
Online Pati News
Online Pati News
BREAKING
नेपाली मनोरञ्जन क्षेत्रमा डिजिटल रूपान्तरण, नयाँ पुस्ताको प्रभाव बढ्दो संघर्ष र सपनाको कथा : मीना बेगमको त्यागले उभिएका कलाकार नाजिर हुसेन क्रिकेट गतिविधि बढ्दै प्रधानमन्त्री कार्यालयको स्पष्टीकरण: सञ्चारकर्मीलाई अवरोध नभएको दाबी युएईविरुद्धको टी-२० सिरिज १-१ को बराबरीमा मेटाले मोदीको फेसबुक पोस्ट प्रतिबन्धित भएको घटनामा भारत सरकारसँग माग्यो माफी नेपाली मनोरञ्जन क्षेत्रमा डिजिटल रूपान्तरण, नयाँ पुस्ताको प्रभाव बढ्दो संघर्ष र सपनाको कथा : मीना बेगमको त्यागले उभिएका कलाकार नाजिर हुसेन क्रिकेट गतिविधि बढ्दै प्रधानमन्त्री कार्यालयको स्पष्टीकरण: सञ्चारकर्मीलाई अवरोध नभएको दाबी युएईविरुद्धको टी-२० सिरिज १-१ को बराबरीमा मेटाले मोदीको फेसबुक पोस्ट प्रतिबन्धित भएको घटनामा भारत सरकारसँग माग्यो माफी
आधिकारिक पृष्ठ
Online Pati News • सूचना तथा जानकारी

सम्पादकीय नीति

पछिल्लो अपडेट: २०८० चैत्र २६

अनलाइन पाटी न्यूज व्यावसायिक पत्रकारिताको मर्म र धर्मप्रति सधैँ सजग र सचेत छ। हामी सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषणका लागि निम्न सम्पादकीय नीतिहरूको पालना गर्दछौँ।

१. सत्यता र तथ्याङ्क

हामी प्रत्येक समाचारको स्रोत र तथ्याङ्कलाई सावधानीपूर्वक प्रशोधन गर्छौँ। कुनै पनि सूचनालाई समाचार बनाउनु अघि त्यसको आधिकारिकता जाँच गर्नु हाम्रो पहिलो कतव्र्य हो।

२. निष्पक्षता र सन्तुलन

हामी कुनै पनि राजनीतिक दल, समूह वा व्यक्तिप्रति आग्रह-पूर्वाग्रह राख्दैनौँ। विवादित विषयहरूमा सबै पक्षको धारणा समेट्ने प्रयास गर्दछौँ ताकि पाठकले सन्तुलित जानकारी पाउन सकून्।

३. सामाजिक उत्तरदायित्व

हामी समाजमा नकारात्मक असर पार्ने, घृणा फैलाउने वा सामाजिक सद्भाव बिथोल्ने सामग्रीलाई प्रश्रय दिँदैनौँ। महिला, बालबालिका र अल्पसंख्यकको अधिकारप्रति हामी सधैँ संवेदनशील छौँ।

४. गल्तीको स्वीकारोक्ति

अन्जानवश कुनै गल्ती वा त्रुटि भएमा हामी त्यसलाई तत्काल सच्याउन र पाठकसमक्ष माफी माग्न हिचकिचाउँदैनौँ। हाम्रो मुख्य उद्देश्य भ्रम रहित सूचना प्रवाह हो।

अन्तिम पटक अद्यावधिक गरिएको: २०२४/०४/०८
Online Pati News
Online Pati News