सोमबार, २६ आश्विन २०८३ काठमाडौं 19:12:46
सत्य • तथ्य • विश्वसनीय
BREAKING
उपसभापतिमा चन्द्रकान्त र मधु, महामन्त्रीमा प्रदीप र उदय विजयी (पूर्ण परिणामसहित) ✦ बाढीपहिरोको क्षतिप्रति संवेदना जनाउँदै पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई टीका नलगाइदिने ✦ भारतमा निर्वाचन आयोगविरुद्ध युवाको प्रदर्शन, मुख्य निर्वाचन आयुक्तको राजीनामा माग ✦ विश्व अर्थतन्त्रमा ऊर्जा संकट र बढ्दो सार्वजनिक ऋणको दबाब, आईएमएफ–विश्व बैंक बैठकमा छलफल हुने ✦ साउदी अरबको रियाद विमानस्थलमा मिसाइल आक्रमण, १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते ✦ भाषाविद् प्राध्यापक माधवप्रसाद पोखरेललाई साहित्य सन्ध्या–गोविन्द भट्ट स्मृति पुरस्कार ✦ उपसभापतिमा चन्द्रकान्त र मधु, महामन्त्रीमा प्रदीप र उदय विजयी (पूर्ण परिणामसहित) ✦ बाढीपहिरोको क्षतिप्रति संवेदना जनाउँदै पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई टीका नलगाइदिने ✦ भारतमा निर्वाचन आयोगविरुद्ध युवाको प्रदर्शन, मुख्य निर्वाचन आयुक्तको राजीनामा माग ✦ विश्व अर्थतन्त्रमा ऊर्जा संकट र बढ्दो सार्वजनिक ऋणको दबाब, आईएमएफ–विश्व बैंक बैठकमा छलफल हुने ✦ साउदी अरबको रियाद विमानस्थलमा मिसाइल आक्रमण, १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते ✦ भाषाविद् प्राध्यापक माधवप्रसाद पोखरेललाई साहित्य सन्ध्या–गोविन्द भट्ट स्मृति पुरस्कार ✦
३ हप्ता अगाडि
Post Header Advertisement
समाचार राजनीति अर्थतन्त्र

जेन्जी सांसदलाई प्रधानमन्त्री शाहको आग्रह : आफ्नै पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्नुस्

समाचार सुन्नुहोस् (Listen to News)
जेन्जी सांसदलाई प्रधानमन्त्री शाहको आग्रह : आफ्नै पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्नुस्
जेन्जी सांसदलाई प्रधानमन्त्री शाहको आग्रह : आफ्नै पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्नुस्
जेन्जी सांसदलाई प्रधानमन्त्री शाहको आग्रह : आफ्नै पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्नुस्
Post Content Top Advertisement
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले जेन्जी उमेर समूहका सांसदहरूलाई आफ्नै पुस्ताका लागि स्वदेशमै रोजगारी र अवसर सिर्जना गर्न आग्रह गरेका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज जेन्जी उमेर समूहका सांसदहरूसँग भएको अन्तरक्रियामा प्रधानमन्त्री शाहले जनजीविकाका आधारभूत समस्या समाधानसँगै युवालाई आत्मनिर्भर बनाउनेतर्फ काम गर्न आग्रह गरेका हुन्। प्रधानमन्त्री शाहले स्थलगत अध्ययन तथा अनुसन्धान गर्ने, सूचना प्रविधिको अधिकतम प्रयोग गर्ने, समस्या समाधानमुखी दृष्टिकोण अपनाउने र पुराना तथा अव्यावहारिक सोच त्याग्न सुझाव दिए। उनले राजनीतिलाई मात्र पेशा नबनाई आम्दानीको छुट्टै व्यावसायिक आधार निर्माण गर्न तथा दीर्घकालीन रूपमा आत्मनिर्भर र अरूका लागि प्रेरणाको स्रोत बन्न पनि सांसदहरूलाई आग्रह गरे। अन्तरक्रियामा सहभागी जेन्जी उमेर समूहका सांसदहरूले प्रधानमन्त्रीको सुझावलाई अभिभावकीय मार्गदर्शनका रूपमा लिँदै आफ्नै पुस्तालाई आत्मनिर्भर बनाउन र स्वदेशमै अवसर सिर्जना गर्ने कार्यमा जुट्ने प्रतिबद्धता जनाएका छन्। #onlinepatinews #BalenShah #GenZ #NepalPolitics
Post Content Middle In-Article Ad
Post Content Bottom Advertisement
यो समाचार सेयर गर्नुहोस्:
फेसबुक ट्विटर म्यासेन्जर भाइबर
अघिल्लो समाचार नेपाल डेकोर डट कमले अब सर्वसाधारण को लागि मोबाईलमा लिएर आयो डेकोर बजार पछिल्लो समाचार भारतीय उद्योगी–व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान : ‘नेपालमा लगानी गर्ने उपयुक्त समय’
Online Pati News
Online Pati News