युएईविरुद्धको टी-२० सिरिज १-१ को बराबरीमा यूएईसँगको दोस्रो टी-२० खेलमा नेपाल ८ विकेटले विजयी भएको छ। यस जितसँगै तीन खेलको सिरिज १-१ को बराबरीको अवस्थामा पुगेको छ।विवरण: यूएईले दिएको १२९ रनको लक्ष्य नेपालले कुशल भूर्तेलको उत्कृष्ट ब्याटिङ र सन