सोमबार, २६ आश्विन २०८३ काठमाडौं 19:22:19
सत्य • तथ्य • विश्वसनीय
BREAKING
उपसभापतिमा चन्द्रकान्त र मधु, महामन्त्रीमा प्रदीप र उदय विजयी (पूर्ण परिणामसहित) ✦ बाढीपहिरोको क्षतिप्रति संवेदना जनाउँदै पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई टीका नलगाइदिने ✦ भारतमा निर्वाचन आयोगविरुद्ध युवाको प्रदर्शन, मुख्य निर्वाचन आयुक्तको राजीनामा माग ✦ विश्व अर्थतन्त्रमा ऊर्जा संकट र बढ्दो सार्वजनिक ऋणको दबाब, आईएमएफ–विश्व बैंक बैठकमा छलफल हुने ✦ साउदी अरबको रियाद विमानस्थलमा मिसाइल आक्रमण, १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते ✦ भाषाविद् प्राध्यापक माधवप्रसाद पोखरेललाई साहित्य सन्ध्या–गोविन्द भट्ट स्मृति पुरस्कार ✦ उपसभापतिमा चन्द्रकान्त र मधु, महामन्त्रीमा प्रदीप र उदय विजयी (पूर्ण परिणामसहित) ✦ बाढीपहिरोको क्षतिप्रति संवेदना जनाउँदै पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई टीका नलगाइदिने ✦ भारतमा निर्वाचन आयोगविरुद्ध युवाको प्रदर्शन, मुख्य निर्वाचन आयुक्तको राजीनामा माग ✦ विश्व अर्थतन्त्रमा ऊर्जा संकट र बढ्दो सार्वजनिक ऋणको दबाब, आईएमएफ–विश्व बैंक बैठकमा छलफल हुने ✦ साउदी अरबको रियाद विमानस्थलमा मिसाइल आक्रमण, १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते ✦ भाषाविद् प्राध्यापक माधवप्रसाद पोखरेललाई साहित्य सन्ध्या–गोविन्द भट्ट स्मृति पुरस्कार ✦
१ महिना अगाडि
Post Header Advertisement
राजनीति

आवास सुविधा बारे हल्ला चलेपछी संसद सचिवालय ले निकाल्यो स्पस्टिकरण ।

समाचार सुन्नुहोस् (Listen to News)
आवास सुविधा बारे हल्ला चलेपछी संसद सचिवालय ले निकाल्यो स्पस्टिकरण ।
आवास सुविधा बारे हल्ला चलेपछी संसद सचिवालय ले निकाल्यो स्पस्टिकरण ।
आवास सुविधा बारे हल्ला चलेपछी संसद सचिवालय ले निकाल्यो स्पस्टिकरण ।
Post Content Top Advertisement
समाचार

आवास सुविधा बारे हल्ला चलेपछी संसद सचिवालय ले निकाल्यो स्पस्टिकरण ।

समाचार पढिँदैछ...
आवास सुविधा बारे हल्ला चलेपछी संसद सचिवालय ले निकाल्यो स्पस्टिकरण ।
आवास सुविधा बारे हल्ला चलेपछी संसद सचिवालय ले निकाल्यो स्पस्टिकरण ।पछिल्लो केही दिन बाट विभिन्न संचा

आवास सुविधा बारे हल्ला चलेपछी संसद सचिवालय ले निकाल्यो स्पस्टिकरण ।

पछिल्लो केही दिन बाट विभिन्न संचार माध्यम हरुमा निरन्तर उपत्यका मा घर हुने सदस्यले घरभाडा लिएको बिषयलाई लिएर विभिन्न संचार माध्यमले विभिन्न समाचार सम्प्रेषण गरेपछी सचिवालय ले विज्ञप्ती जारी गरेको छ ।

Post Content Middle In-Article Ad

उक्त प्रेस विज्ञप्तिमा उपत्यकामा घर नभएका माननीय हरुलाई घर को व्यवस्था अथवा आवास को लागि मार्सिक रुपमा खर्च दिईने र उपत्यकामा घर हुनेलाई उक्त खर्चको आधा रकम घर मर्मत को लागि दिईने कानुनी व्यवस्था रहेको र सोही अनुसार दिईएको स्पस्ट पारेको छ ।

Post Content Bottom Advertisement
यो समाचार सेयर गर्नुहोस्:
फेसबुक ट्विटर म्यासेन्जर भाइबर
अघिल्लो समाचार बञ्चरेडाँडा फोहोर व्यवस्थापनबारे सञ्चारमन्त्री तिमिल्सिना र काठमाडौँ महानगरकी कावा प्रमुखबीच छलफल पछिल्लो समाचार माननीय खगेन्द्र सुनार भन्छन् हाम्रो तिर बुट - जुत्ता यसरी लगाउँछन्.... तपाईंको तिर बुट - जुत्ता लगाउँछन् की खान्छन् ? ए.... अनी....
Online Pati News
Online Pati News