आइतबार, २५ आश्विन २०८३ काठमाडौं 16:18:00
सत्य • तथ्य • विश्वसनीय
BREAKING
बाढीपहिरोको क्षतिप्रति संवेदना जनाउँदै पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई टीका नलगाइदिने ✦ भारतमा निर्वाचन आयोगविरुद्ध युवाको प्रदर्शन, मुख्य निर्वाचन आयुक्तको राजीनामा माग ✦ विश्व अर्थतन्त्रमा ऊर्जा संकट र बढ्दो सार्वजनिक ऋणको दबाब, आईएमएफ–विश्व बैंक बैठकमा छलफल हुने ✦ साउदी अरबको रियाद विमानस्थलमा मिसाइल आक्रमण, १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते ✦ भाषाविद् प्राध्यापक माधवप्रसाद पोखरेललाई साहित्य सन्ध्या–गोविन्द भट्ट स्मृति पुरस्कार ✦ बाढीपछिको पुनर्निर्माणका लागि अस्ट्रेलियाले थप १५ मिलियन डलर सहयोग गर्ने ✦ बाढीपहिरोको क्षतिप्रति संवेदना जनाउँदै पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई टीका नलगाइदिने ✦ भारतमा निर्वाचन आयोगविरुद्ध युवाको प्रदर्शन, मुख्य निर्वाचन आयुक्तको राजीनामा माग ✦ विश्व अर्थतन्त्रमा ऊर्जा संकट र बढ्दो सार्वजनिक ऋणको दबाब, आईएमएफ–विश्व बैंक बैठकमा छलफल हुने ✦ साउदी अरबको रियाद विमानस्थलमा मिसाइल आक्रमण, १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते ✦ भाषाविद् प्राध्यापक माधवप्रसाद पोखरेललाई साहित्य सन्ध्या–गोविन्द भट्ट स्मृति पुरस्कार ✦ बाढीपछिको पुनर्निर्माणका लागि अस्ट्रेलियाले थप १५ मिलियन डलर सहयोग गर्ने ✦
२ घण्टा अगाडि
Post Header Advertisement
समाचार प्रविधि

इन्टरनेटको महसुल बढेको छैन, बढी शुल्क लिए कारबाही हुने : दूरसञ्चार प्राधिकरण

समाचार सुन्नुहोस् (Listen to News)
इन्टरनेटको महसुल बढेको छैन, बढी शुल्क लिए कारबाही हुने : दूरसञ्चार प्राधिकरण
इन्टरनेटको महसुल बढेको छैन, बढी शुल्क लिए कारबाही हुने : दूरसञ्चार प्राधिकरण
इन्टरनेटको महसुल बढेको छैन, बढी शुल्क लिए कारबाही हुने : दूरसञ्चार प्राधिकरण
Post Content Top Advertisement
काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको महसुल वृद्धि गर्न कुनै पनि स्वीकृति प्रदान नगरिएको स्पष्ट पारेको छ। पछिल्लो समय इन्टरनेटको शुल्क बढेको चर्चा चलिरहेका बेला नियामक निकायले यस्तो स्पष्टोक्ति दिएको हो। प्राधिकरणका अनुसार पूर्वस्वीकृतिबिना महसुल वृद्धि गर्ने, उपभोक्तासँग तोकिएको भन्दा बढी शुल्क असुल्ने वा महसुलबारे भ्रम फैलाउने कार्य कानुनविपरीत ठहरिनेछ। यस्तै, गैरकानुनी रूपमा सेवा सञ्चालन गरेको पाइएमा तत्काल छानबिन गरी दोषीमाथि प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने चेतावनी मन्त्रालय तथा प्राधिकरणले दिएको छ। उपभोक्ताको हितविपरीत हुने कुनै पनि गतिविधि स्वीकार्य नहुने भन्दै स्वीकृत दरमै सेवा प्रवाह गर्न इन्टरनेट सेवा प्रदायकहरूलाई सचेत गराइएको छ। #onlinepatinews #InternetPrice #NTA #NepalNews
Post Content Middle In-Article Ad
Post Content Bottom Advertisement
यो समाचार सेयर गर्नुहोस्:
फेसबुक ट्विटर म्यासेन्जर भाइबर
अघिल्लो समाचार बाढीपहिरोको क्षतिप्रति संवेदना जनाउँदै पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई टीका नलगाइदिने
Online Pati News
Online Pati News