उपसभापतिमा चन्द्रकान्त र मधु, महामन्त्रीमा प्रदीप र उदय विजयी (पूर्ण परिणामसहित)
समाचार सुन्नुहोस् (Listen to News)
उपसभापतिमा चन्द्रकान्त र मधु, महामन्त्रीमा प्रदीप र उदय विजयी (पूर्ण परिणामसहित)
मत गणनाको अन्तिम परिणाम सार्वजनिक भएको छ। घोषित मत परिणाम अनुसार उपसभापति र महामन्त्री पदका निर्वाचित उम्मेदवारहरू टुंगो लागेका छन्।
उपसभापति (खुलातर्फ)
खुला उपसभापति पदमा डा. चन्द्रकान्त भण्डारी र ई. मधु आचार्य विजयी भएका छन्।
* डा. चन्द्रकान्त भण्डारी (विजयी): ३,७३५
* ई. मधु आचार्य (विजयी): २,३४२
* गोविन्द भट्टराई: १,७५२
* सुरेन्द्रराज पाण्डे: १,६७३
* धनराज गुरुङ: १,५९६
* दीपक गिरी: ९२३
* प्रा.डा. चन्द्र मोहन यादव: ७६०
उपसभापति (समावेशी - १ पद)
समावेशीतर्फ बिनोद कुमार चौधरी निर्वाचित भएका छन्।
* बिनोद कुमार चौधरी (विजयी): १,७४५
* जीवन परियार: १,६५८
* फरमुल्लाह मंसुर: १,१४४
* सीता गुरुङ: १,११२
* रंजीत कर्ण: ५६२
महामन्त्री (खुलातर्फ)
खुला महामन्त्री पदमा सर्वाधिक मतसहित प्रदीप पौडेल र उदय शम्शेर राणा विजयी बनेका छन्।
* प्रदीप पौडेल (विजयी): ४,१९४
* उदय शम्शेर राणा (विजयी): २,३३०
* डा. सुनिलकुमार शर्मा: २,२५७
* गुरुराज घिमिरे: १,५१३
* नैनसिंह महर: १,१३४
* अमरसिंह पुन मगर: १,१२५
* शंकर तिवारी: १२३
* डा. सन्तोष उपाध्याय: ९७
महामन्त्री (महिला - १ पद)
महिलातर्फ डा. डिला संग्रौला (पन्त) विजयी भएकी छन्।
* डा. डिला संग्रौला (पन्त) (विजयी): ३,११८
* महालक्ष्मी उपाध्याय (डिना): २,८६४
* रीता खनाल: ८०४
#onlinepatinews #ElectionResult #NepalPolitics #VoteCountUpdate

