सोमबार, २६ आश्विन २०८३ काठमाडौं 19:12:47
सत्य • तथ्य • विश्वसनीय
BREAKING
उपसभापतिमा चन्द्रकान्त र मधु, महामन्त्रीमा प्रदीप र उदय विजयी (पूर्ण परिणामसहित) ✦ बाढीपहिरोको क्षतिप्रति संवेदना जनाउँदै पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई टीका नलगाइदिने ✦ भारतमा निर्वाचन आयोगविरुद्ध युवाको प्रदर्शन, मुख्य निर्वाचन आयुक्तको राजीनामा माग ✦ विश्व अर्थतन्त्रमा ऊर्जा संकट र बढ्दो सार्वजनिक ऋणको दबाब, आईएमएफ–विश्व बैंक बैठकमा छलफल हुने ✦ साउदी अरबको रियाद विमानस्थलमा मिसाइल आक्रमण, १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते ✦ भाषाविद् प्राध्यापक माधवप्रसाद पोखरेललाई साहित्य सन्ध्या–गोविन्द भट्ट स्मृति पुरस्कार ✦ उपसभापतिमा चन्द्रकान्त र मधु, महामन्त्रीमा प्रदीप र उदय विजयी (पूर्ण परिणामसहित) ✦ बाढीपहिरोको क्षतिप्रति संवेदना जनाउँदै पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई टीका नलगाइदिने ✦ भारतमा निर्वाचन आयोगविरुद्ध युवाको प्रदर्शन, मुख्य निर्वाचन आयुक्तको राजीनामा माग ✦ विश्व अर्थतन्त्रमा ऊर्जा संकट र बढ्दो सार्वजनिक ऋणको दबाब, आईएमएफ–विश्व बैंक बैठकमा छलफल हुने ✦ साउदी अरबको रियाद विमानस्थलमा मिसाइल आक्रमण, १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते ✦ भाषाविद् प्राध्यापक माधवप्रसाद पोखरेललाई साहित्य सन्ध्या–गोविन्द भट्ट स्मृति पुरस्कार ✦
२ हप्ता अगाडि
Post Header Advertisement

हरेक बर्ष नेपाल किन बग्दै छ ?

समाचार सुन्नुहोस् (Listen to News)
हरेक बर्ष नेपाल किन बग्दै छ ?
हरेक बर्ष नेपाल किन बग्दै छ ?
हरेक बर्ष नेपाल किन बग्दै छ ?
Post Content Top Advertisement

नेपाल छोटो दूरीभित्रै अत्यन्त विविध भूगोल र मौसम भएको देश हो। नेपालगञ्जजस्तो अत्यधिक गर्मी हुने क्षेत्रदेखि उच्च हिमाली क्षेत्रको कठ्याङ्ग्रिने जाडोसम्म, विश्वको सर्वोच्च शिखर सगरमाथादेखि गहिरा उपत्यकासम्मको अनुपम भौगोलिक विविधता नेपालमा पाइन्छ। अत्यधिक वर्षा हुने कास्कीको लुम्लेदेखि अत्यन्त कम वर्षा हुने मुस्ताङसम्म करिब १०० किलोमिटरको दूरीमै अवस्थित छन्।

यस्तो विविध भूगोल र मौसम भएको नेपाललाई प्राकृतिक प्रकोपले पनि पटक–पटक निर्दयतापूर्वक प्रहार गर्ने गरेको छ। पछिल्ला वर्षहरूमा विशेषगरी असोज महिनामा भीषण वर्षा हुने क्रम बढेको देखिन्छ, जसका कारण नदी तटीय क्षेत्र र उपत्यकाहरू विशेष रूपमा प्रभावित हुँदै आएका छन्। बाढी, पहिरो र डुबानका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरेको छ।

Post Content Middle In-Article Ad

दुर्भाग्यवश, वर्षेनि दोहोरिने यस्ता समस्याको दीर्घकालीन समाधानतर्फ सरकारले पर्याप्त ध्यान दिन नसक्दा देशले हरेक वर्ष उही पीडा र क्षति व्यहोर्न बाध्य भइरहेको छ।



Post Content Bottom Advertisement
यो समाचार सेयर गर्नुहोस्:
फेसबुक ट्विटर म्यासेन्जर भाइबर
अघिल्लो समाचार नेपालमै छोटो समयमा विद्यावारिधि पुरा: गणित विषयमा डा: शंकर परिवारले रचे इतिहास पछिल्लो समाचार एआईआईबीको उपसभापतिमा निर्वाचित हुँदै अर्थमन्त्री वाग्ले स्वदेश फर्किए
Online Pati News
Online Pati News