भारतीय उद्योगी–व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान : ‘नेपालमा लगानी गर्ने उपयुक्त समय’
नयाँ दिल्ली । भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतीय उद्योगी, व्यवसायी तथा लगानीकर्तालाई नेपालमा लगानी र व्यापारका अवसर खोज्न आह्वान गरेका छन्। नयाँ दिल्...
Read Full Story

